Dataset Viewer
Auto-converted to Parquet Duplicate
utt_id
stringlengths
19
19
speaker_id
stringclasses
1 value
sentence
stringlengths
11
170
audio
audioduration (s)
1.4
13.8
nep_3614_7098642175
nep_female
स्पेनी चित्रकार मूर्तिकार प्रिन्टर मेकर माटोको सामाग्री निर्माण गर्ने र चरण डिजाइनर
nep_3960_0997662444
nep_female
उत्तर रुसमा रहेको सहर
nep_0546_7516045693
nep_female
पोलिस बास्केटबल खेलाडी
nep_0546_3659519943
nep_female
छुट्टीको समयमा क्रिसले न्युयोर्क र बोस्टनमा स्टारकिडको पहिलो राष्ट्रिय कन्सर्ट टुर द स्पेस टुरमा भाग लिए
nep_6834_5257840596
nep_female
म्याराथन पेट्रोलियमले पेट्रोल लगायत अन्य धेरै उत्पादनहरू बजारमा बिक्री वितरण गर्दै आएको छ
nep_0546_1623725320
nep_female
आइस हकी च्याम्पियनसिप
nep_6834_5798576935
nep_female
अमृता बस्नेत नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्
nep_2099_7724513822
nep_female
कुनै संसदीय निर्वाचनमा भाग नलिएकी यादव सबै चुनावहरूमा पार्टीका निम्ति सक्रिय रहँदै आउनुभएको छ
nep_2099_6364360672
nep_female
नेपालमा लिच्छविभन्दा अगाडी किराँतकालमा नै सङ्गठित राज्य व्यवस्थाको जग बसिसकेको देखिन्छ
nep_2027_8609281430
nep_female
पञ्चकुले दाङ जिल्लाको एउटा गाउँ विकास समिति हो
nep_3960_9623100236
nep_female
स्थानीय जनताले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट राम्रो सेवा पाइरहेका छन्
nep_2027_7274060085
nep_female
इबिपर्ल्सले आफ्नोमार्ग तय गर्दा धेरै कुराहरूमाथि ध्यान पुर्‍याउनु परेको थियो
nep_6834_5802345009
nep_female
युरोपेली रुसको केन्द्रमा रहेको सहर
nep_3960_7210379651
nep_female
रसुवा जिल्ला अस्पतालले त्यस क्षेत्रका जनतालाई प्रदान गर्दै आएको सेवा भूसंरचनाको कारणले प्रयाप्त छैन
nep_0546_7872130285
nep_female
रोजमेरी किचन र कफी पसलको वार्षिक आम्दानी सोचेभन्दा निकै बढी भएकाले साझेदारहरूलाई थप सेयर प्रदान गरेको छ
nep_0546_3995718916
nep_female
अमेरिकी टेलिभिजन श्रृंखलाहरूको एपिसोडको सूची
nep_0546_2028204747
nep_female
फ्रान्सेली कवि र ट्रभर
nep_6587_9744708829
nep_female
टाइसन फुड्स इन्कले विभिन्न प्रकारका खाद्यान्नहरू उपलब्ध गराउँदै आएको छ
nep_2099_1118947558
nep_female
भारतीय कम्युनिस्ट पार्टी जनतादल एस मुस्लिम लिग केरल काङ्ग्रेस एम केरल काङ्ग्रेस जे आदि
nep_3960_8472855785
nep_female
क्युरायस कुलको वंश
nep_2099_3520404984
nep_female
कावेरी नदीका डेल्टामा राम्रो खेती हुन्छ
nep_6834_4927536600
nep_female
दया बैद्य नेपाली चलचित्रकी एक चर्चित अभिनेत्री हुन्
nep_0546_0417178507
nep_female
प्रोफेसनल कम्प्युटर सिस्टमले स्थानीय विद्यालयहरूमा सस्ता र सजिला कम्प्युटरहरू प्रदान गर्ने भएको छ
nep_3614_8656246995
nep_female
यस वर्ष धरान आयुर्वेद स्वास्थ्यकेन्द्रले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ
nep_6834_0552603373
nep_female
चलचित्रमा केमियो रोलमा नायक राजबल्लभ कोइरालालाई पनि देख्न पाइनेछ
nep_0546_5273088105
nep_female
अस्ट्रिया इटाली जर्मनी बेलायत स्लोभेनिया आदि विभिन्न राष्ट्रहरूबाट पनि सहयोग प्राप्त हुने सिलसिला जारी रहेको छ
nep_6834_2165872697
nep_female
मेक्सिकोको क्यानकुन शहरमा आयोजित संयुक्त राष्ट्र संघको मौसम परिवर्तन बैठकमा उनले भाग लिनुभयो
nep_2099_6684522365
nep_female
समुद्र सतहदेखि माथिको भूबनोट यस क्षेत्रअन्तर्गत पर्दछ यस क्षेत्रलाई बाह्रैमास हिउँले ढाकेको पाइन्छ
nep_3997_0495659858
nep_female
ब्रोड शिखर वा के तीन पाकिस्तान र चीनको सिमानामा अवस्थित विश्वको बाह्रौँ अग्लो हिमाल हो
nep_7957_8176877225
nep_female
फ्रान्सको राजनीतिक पार्टी
nep_2099_4100396715
nep_female
यो गाउँको सिमाना पातेमेला जामनेपानी छाम कर्णाली नदीसँग जोडिएको छ
nep_3960_1094966976
nep_female
क्यानडाको मनिटोबाको राजधानी
nep_0883_4875482575
nep_female
दुई हजार आठ अगस्टमा एक जापानी प्रकाशनले किम दुई हजार तीनमै मारिसकेको दाबी गर्‍यो
nep_2099_8964140213
nep_female
किच्चकबध उत्खनन्को प्रसङ्गलाई आधार बनाइ कृष्ण धरावासीद्वारा किच्चकबधको सेरोफेरोमा लेखिएको उपन्यास मदन पुरस्कार पाइसकेको
nep_2099_9388019921
nep_female
किम सन् उन्नाइस सय चौरानब्बेमा उत्तर कोरियाको सत्तामा आएका किम कम्युनिस्ट नेताको रूपमा विश्वचर्चित हुनुहुन्छ
nep_0546_1046020727
nep_female
सुदाम थापा र सिन्धु मल्लबिच भएको रमाइलो कुराकानी अवश्य हेर्नुहोस्
nep_0546_0111162501
nep_female
विकिमिडिया मतदान टेम्पलेट
nep_3960_2412033581
nep_female
दुई हजार एघारको जुलियन फारिनोद्वारा निर्देशित फिल्म
nep_0883_3323148122
nep_female
यसका अतिरिक्त यहाँ तिस्‍ता नदीमा रोमान्चक खेल राफ्टिङको सुरुआत गरिएको छ
nep_2099_8593400504
nep_female
तन्त्र विभिन्न रूपमा भारत नेपाल चीन जापान तिब्बत कोरिया कम्बोडिया म्या म्यान्मार इन्डोनेसिया मङ्गोलियामा विद्यमान रहेको छ
nep_3960_4011634046
nep_female
एक वर्षपछि लाजिम्पाटमा खोलिएको साइगन फोले राम्रो व्यापार गरेको उनी बताउँछन्
nep_6587_3977582492
nep_female
म्याकडोनाल्डस कर्परेसनका शाखाहरू संसारभर छरिएर रहेका छन्
nep_0546_6852778943
nep_female
भुवन दहालको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो
nep_0546_3042205946
nep_female
विशेष यान्त्रिकता भएको र खगोलीय जानकारी प्रदर्शन गर्ने घडी
nep_2099_3660091245
nep_female
विकास बैङ्क हो
nep_7957_3122821499
nep_female
लोगारिदमिक एकाइ भौतिक मात्राको अनुपात व्यक्त
nep_3614_5105684274
nep_female
पोखराको फेवा ताल आसपासको क्षेत्रमा यो वनस्पति प्रशस्त मात्रामा पाइन्छ
nep_0258_7211607717
nep_female
डिल्लीराज फुलाराको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो
nep_3960_3736501700
nep_female
डिजिटल म्याक्स सलुसन्सले आफू आजको बजारमा प्रतिस्पर्धा गर्न तयार रहेको कुरा पत्रकार सम्मेलन मार्फत जनाएको छ
nep_6587_1496225299
nep_female
नेसनल एसोसिएसन अफ होम बिल्डर्स एनएएचबी र वेल्स फार्गो हाउजिङमार्केन्ट
nep_0283_8671851523
nep_female
क्यानबराको प्रमुख बजार सिटी सेन्टर हो
nep_2099_8217204773
nep_female
जातिको रूपमा शब्दको प्रयोग शुक्लयजुर्वेद अर्थववेद वाल्मीकि रामायण महाभारतका विभिन्न प्रसङ्गमा
nep_2099_2177646820
nep_female
सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर तीन अन्तर्गत पर्ने यस गाविस जिल्लाको उत्तरपश्चिम भूभागमा पर्दछ
nep_6834_0633129103
nep_female
इटालेली चित्रकार र आर्किटेक्ट
nep_0546_1411086812
nep_female
साठी मुरी फल्ने जग्गा रेकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो
nep_3960_9323547734
nep_female
देउमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो
nep_0546_1636939995
nep_female
बाइनरी ताराहरूको वर्ग
nep_6834_2948979647
nep_female
इन्डोनेसियामा रहेको राष्ट्रिय निकुञ्ज
nep_3614_3914644344
nep_female
रोमानियामा रहेको अल्कोहल कम्पनी
nep_2099_1866707562
nep_female
काशीराज उपाध्याय नेपालका पूर्वमन्त्री हुन्
nep_3960_5516073580
nep_female
फिलिपिन्समा रहेको सहर
nep_0546_9054535100
nep_female
महिषपाल वंशी अन्तिम राजा भुवन सिंहले पराजित नेपाल खाल्डोको शासन यस जातिले हत्याएका विश्वास गरिन्छ
nep_3154_4472632026
nep_female
सेन्टियागो सहरबाट सुरु भएको खेल आज संसारभरी फैलिएको छ
nep_0546_8269284289
nep_female
यो पत्रिकाको प्रकाशक पछ्यौरी प्रकाशन लोहाकोटी
nep_2099_7353901615
nep_female
त्यतिबेलासम्म मरेका जनावरहरू यत्रतत्र फैलिएका हुने जहाँताहाँ मानव परजीविहरू हुने अवस्था एकदमै सामान्य थियो
nep_0546_9879937579
nep_female
दोषपूर्ण विकास वा अङ्ग वा उतकको जन्मजात अभाव
nep_0546_5230584092
nep_female
रमेश बलायर सुदूरपश्चिमका लोकप्रिय गायक हुन्
nep_0546_2592619420
nep_female
इटालियन चित्रकार र संगीतकार
nep_0883_0152052664
nep_female
पेरुको सबैभन्दा ठूलो सहर लिमा संसारभर प्रख्यात छ
nep_5687_9381893880
nep_female
भारतमा यो नदीमा अन्य सहायक नदीहरू त्यहाँ मिसिन्छन् र महाकाली नदीलाई भारतमा शारदा नदी भनिन्छ
nep_3960_5948474318
nep_female
उन्नाइस सय एकहत्तरको ब्रिटिस हास्य ब्यङ्य फिल्म
nep_0546_3318714782
nep_female
यहाँको स्‍थानीय रक्सी बाजरामा बन्दछ बाँसका भाँडामा पस्किइन्छ
nep_2099_1168672510
nep_female
उत्तरकोरियाका दिवङ्गत नेता किम एकान्त मनपराउने नेता थिए
nep_6329_0280026730
nep_female
दक्षिण अमेरिकाको पश्चिमी पक्षसँग पर्वत श्रेणी चलिरहेको
nep_3997_3404972096
nep_female
सीता बुढानिलकण्ठ स्कुलमा कक्षा दसमा र छोरा सज्जन बृहस्पति विद्या सदनमा ८ कक्षामा पढ्दै छन्
nep_9407_6540916448
nep_female
कालोबुङेचरा नेपालमा पाइने एक प्रकारको चराको नाम हो
nep_3614_1347765846
nep_female
यस अघि यस जिल्लालाई तिब्रीकोट भनिन्थ्यो
nep_0546_0054660966
nep_female
कागजातहरू इन्कोडिङ गर्ने मार्कअप भाषा
nep_7957_2831159128
nep_female
फ्रान्सको नाइभरमा रहेको समुदाय
nep_0546_9860405955
nep_female
शोक सुनार नेपाली गायन क्षेत्रमा ठुलो योगदान गरेका छन्
nep_2099_2639367134
nep_female
पचपन्नझ्याले दरबारको निर्माण राजा भूपतिन्द्र मल्लले नेपाल सम्वत् बयासीमा गरेका थिए
nep_0546_5596997258
nep_female
जर्मनीको ब्याम्बर्जमा रहेको रोमन क्याथोलिक गिर्जाघर
nep_3960_8227030290
nep_female
उन्नाइस सय पैसट्ठीमा कोलम्बियाली फुटबल व्यावसायिकको पहिलो श्रेणी
nep_6329_9464268020
nep_female
क्यानडाको सस्केचेवान प्रान्तकोको राजधानी सहर
nep_0546_6730177303
nep_female
रुसको भोलोग्डा ओब्लास्टमा रहेको सहर
nep_2099_0150100916
nep_female
यहाँ हडप्पा सभ्यताका धेरै चासो महत्त्वपूर्ण अवशेष भेटिएका छन्
nep_0546_8512196296
nep_female
पाँच सय तीसको पाटन खपिन्छेँ अभिलेखमा प्रमाणिक चर्चा पाइन्छ
nep_0546_3212922328
nep_female
जर्मनीको मार्किस्कर क्रेइसमा रहेको नगरपालिका
nep_0546_2923886327
nep_female
दुई हजारको ऐतिहासिक उपन्यास
nep_6834_6280964849
nep_female
चवालिसौँ एफआइएस अल्पाइन स्कि विश्व कप मौसम
nep_3154_3397306352
nep_female
तेन्जिङ हिलारी विमानस्थल वा लुक्ला विमानस्थल नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने विमानस्थल हो
nep_7957_4341937167
nep_female
पकरइमामा भएको पर्वत श्रृंखला
nep_9407_9632964143
nep_female
यो पत्रिकाको प्रकाशक लालचन्द्र राजभण्डारी हो
nep_6329_2791567560
nep_female
इटालीको ट्रेभिसोमा रहेको संग्रहालय
nep_3960_1241995519
nep_female
माइक्रोसफ्टद्वारा सफ्टवेयर प्लाटफर्म विकसित
nep_9407_7958778449
nep_female
न्यूनरूपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो
nep_0546_5154065910
nep_female
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेको तालहरूमध्येको एक हो
nep_3614_3473973824
nep_female
सोभियत सङ्घमा रहेको गणतन्त्र उन्नाइस सय बाइस देखि उन्नाइस सय बयानब्बे सम्म र त्यस पछि सार्वभौम राज्य
nep_0546_4418224893
nep_female
भुटानी शैलीमा बनेको एक धेरै सुन्दर मठ नेचर इन्टरप्रेटेसन सेन्टर केन्द्र छ
nep_2099_7826006733
nep_female
सुम राखेको दुई दिनपछि किनेमा तयार हुन्छ
End of preview. Expand in Data Studio

🗣️ Nepali Female Speech Dataset (SLR43 Subset)

📖 Dataset Summary

This dataset is a restructured and Hugging Face–ready version of the OpenSLR SLR43: Multi-speaker TTS Data for Nepali (ne-NP). It consists of high-quality speech recordings from Nepali female speakers, originally curated by Google LLC.

The dataset has been reformatted for Automatic Speech Recognition (ASR) and Speech-to-Text (STT) fine-tuning, maintaining full Nepali (Devanagari) transcriptions and consistent sampling at 16 kHz.


🧩 Dataset Structure

Field Description
utt_id Unique utterance identifier
speaker_id Speaker label (here: nep_female)
sentence Transcribed Nepali text (Devanagari script)
audio Audio file (16kHz sampling rate)

Example

{
  "utt_id": "nep_0258_1139532706",
  "speaker_id": "nep_female",
  "sentence": "रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश निकै लोकप्रिय थिए",
  "audio": {
    "path": "wavs/nep_0258_1139532706.wav",
    "array": [...],
    "sampling_rate": 16000
  }
}

Splits

Split # Examples Size (bytes)
Train 1,857 ~871 MB
Test 207 ~98 MB
Total 2,064 ~970 MB

🗂️ Dataset Organization

Original source:

ne_np_female.zip
├── line_index.tsv
└── wavs/
    ├── nep_0258_0119737288.wav
    ├── nep_0258_0461984530.wav
    ├── ...

Converted structure for ASR:

  • Combined line_index.tsv and corresponding .wav files
  • Added absolute audio paths and metadata fields (utt_id, speaker_id, sentence, audio)
  • Split into train and test subsets

⚙️ Usage Example

from datasets import load_dataset

dataset = load_dataset("Firoj112/highquality_nepali_female_asr")
print(dataset["train"][0])

# For Whisper fine-tuning
from datasets import Audio
dataset = dataset.cast_column("audio", Audio(sampling_rate=16000))

📄 License

This dataset is distributed under the Attribution-ShareAlike 4.0 (CC BY-SA 4.0) license. Refer to the OpenSLR SLR43 page for full license terms.


📚 Citation

If you use this dataset in your research or fine-tuning, please cite the original publication:

@inproceedings{kjartansson-etal-tts-sltu2018,
  title = {{A Step-by-Step Process for Building TTS Voices Using Open Source Data and Framework for Bangla, Javanese, Khmer, Nepali, Sinhala, and Sundanese}},
  author = {Keshan Sodimana and Knot Pipatsrisawat and Linne Ha and Martin Jansche and Oddur Kjartansson and Pasindu De Silva and Supheakmungkol Sarin},
  booktitle = {Proc. The 6th Intl. Workshop on Spoken Language Technologies for Under-Resourced Languages (SLTU)},
  year  = {2018},
  address = {Gurugram, India},
  month = aug,
  pages = {66--70},
  URL   = {http://dx.doi.org/10.21437/SLTU.2018-14}
}

⚠️ Disclaimer

This dataset is a repackaged educational version of the original SLR43 Nepali female speech dataset. All rights remain with the original creators — © 2016–2018 Google LLC.

It is provided here for research, educational, and fine-tuning purposes only.


👩‍💻 Maintainer Notes

  • Converted to Hugging Face–compatible ASR dataset format
  • Audio normalized to 16kHz
  • Text preserved in Devanagari script (Nepali)
  • Pre-split into train/test for rapid experimentation

📦 Reformatted and prepared for educational use by Firoj112.

Downloads last month
47